पहल के.सी नेपालगञ्ज । ओमसाई बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्जको अध्यक्षमा दिवेश सिंह हमाल चयन हुनुभएको छ । बुधबार सम्पन्न सहकारीको १३औँ वार्षिक साधारण सभाबाट हमाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । साधारण सभाले हमालको अध्यक्षतामा ५

पहल के.सी नेपालगञ्ज । भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा गजेन्द्रमान पति पुनः चयन भएका छन्। शनिबार सम्पन्न सहकारीको १८औँ वार्षिक साधारण सभाबाट उनलाई सर्वसम्मत रूपमा तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो। पतिकाे नेतृत्वमा ९ सदस्यीय नयाँ सञ्चालक समिति

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–४ मा घटेको घटनासँग असम्बन्धित रूपमा आफ्नो नाम जोडेर पीडित परिवारमाथि मुद्दा दर्ता नगर्न दबाब दिएको भनी सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत फैलाइएको समाचारप्रति वडा अध्यक्ष सगीर खाँले आपत्ति जनाएका छन्। वडा अध्यक्ष खाँले जारी गरेको

नेपालगंज। पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इश्तियाक राईको सचिवालयले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा घटेको घटनालाई लिएर अनावश्यक रूपमा नाम जोड्दै भ्रमपूर्ण समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार रिपोर्टर्स क्लब काठमाडौँमा आयोजित पत्रकार

पहल बहादुर के.सी. नेपालगञ्ज । समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा राजेन्द्र बहादुर विसी चयन भएको छन। शनिबार सम्पन्न सहकारीको २१औँ वार्षिक साधारण सभाले विसीलाई आगामी एक वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो। यसअघि सहकारीका निर्वमान

राजनीति सबै

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको…

   पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र)को नाम,चुनाव चिन्ह र झण्डा यथावत राख्न निर्वाचन आयोगमा निवेदन दिएको छ । अभियानमा संलग्न सन्दीप पुन,रजमान तामाङसहितका नेताहरुले आज…

काठमाडौँ । दलितका लागि दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका…

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् । साथै मौजुदा…

विचार सबै
उपेन्द्र आचार्य
उपेन्द्र आचार्य
अबको नयाँ बाटो प्रगतिशील अभियान

युवाको चर्को प्रश्न: “तीन दशक पुरानै नेतृत्व, अहिले पनि देश…

किरण धिताल
किरण धिताल
Zen-Z आन्दोलनः नेपालमा यसको प्रभाव र राजनीतिक…

जेन जेड (Generation Z, सन् १९९७–२०१२ का बीच जन्मिएका युवा)…

विज्ञान सबै
स्वास्थ्य सबै
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको औपचारिक घोषणा गरिएको छ। बिहीबार राप्ती उपत्यका देउखुरीमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन्। समारोहमा राष्ट्रिय खोप समन्वय समिति सचिवालयका…

अन्तर्राष्ट्रिय सबै
विविध सबै
`सारंग´ एक अब्बल पारिवारिक चलचित्र

बाँके । नेपालभर माघ २५ एक साथ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र `सारंग´ को कथाबस्तु पारिवारिक र बालमनोबिज्ञानमा आधारित चलचित्र हो । चलचित्रमा नायक उत्पल झाले जिवन्त अभिनय गरेका छन । कथामा डुबेका छन, आफ्नो भुमिका जिवन्त बनाएका छन ।…